२० करोडभन्दा बढी अनियमितता गर्ने बोहरा विभागको महानिर्देशक

सहरी विकास मन्त्रालयका सहसचिव रविन्द्र बोहरालाई व्यापक विवाद, अनियमितता र ठूला दातृ निकायको परियोजना हाँकाहाँकी प्रश्न उठिरहँदा पनि सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक बनाइएका छन्। बिज्ञापन