सरकारी संस्थान-निकायमा ४१ प्रकारको भत्ता,प्रति बैठक भत्ता नौ हजार
सरकारी संस्थान तथा निकायमा कर्मचारी र सञ्चालकलाई मनपरी सुविधा तथा तलव भत्ता लिइरहेको भेटिएको छ । राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानमा उस्तै पदमा कार्यरत पदाधिकारी र कर्मचारीको पारिश्रमिकमा व्यापक भिन्नता रहेको एउटा सरकारी अध्ययनले देखाएको हो। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed