परामर्शदाता छनौंटमा गम्भीर चलखेल गरेका सहसचिवलाई कुलमानको उपहार :बनाए महानिर्देशक

शहरी विकास मन्त्री समेत रहेका कुलमान घिसिङले मन्त्रालय मातहतका ६ जना सहसचिवको सरुवा गर्दा विगतमा विवाद र बदनामीमा मुछिएका एक सहसचिवलाई आकर्षक कार्यालयको जिम्मेवारी दिएका छन् । बिज्ञापन