राजस्व अनुसन्धान विभाग ‘निष्क्रिय’: मुस्ताङको कोरला नाकाबाट खुलेआम ब्रह्मलुट
सहरका गल्लीहरूमा अहिले नयाँ जुत्ताको चमक देखिन्छ। “नाइकी हो कि एडिडास ?” भनेर सोध्दा व्यापारी मुस्कुराउँछन्— “सस्तो छ, ब्रान्ड होइन।” तर त्यो मुस्कानभित्र लुकेको छ राजस्व छलको ठूलो कथा, जसको धागो पुग्छ मुस्ताङको ४६०० मिटर उचाइमा रहेको कोरला नाकासम्म। बिज्ञापन केरुङ नाका बन्द भएपछि नेपाल–चीन व्यापारको बाटो प्रायः रोकियो। त्यसपछि सरकारको आँखा मुस्ताङतिर गयो — … Continue reading राजस्व अनुसन्धान विभाग ‘निष्क्रिय’: मुस्ताङको कोरला नाकाबाट खुलेआम ब्रह्मलुट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed