अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित

अवैद्य रुपमा गर्भपतनको धन्दा चलाउँदै आएको एक क्लिनिकलाई प्रशासन र प्रहरीले संरक्षण गरिरहेको भन्दै स्थानीयहरुले आक्रोश पोखेका छन् । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा अवस्थित शिवशक्ति स्वास्थ्य क्लिनिकले केही साता अघि एक महिलालाई गर्भपतन गराएर शिशुलाई फाल्न लागिएको अवस्थामा स्थानीयहरुले भेटेपछि सो प्रकरण बाहिरिएको हो । काठमाडौंमा लिभिङ टुगेदरका बसिरहेका एक जोडीले सिन्धुपाल्चोक पुगेर सोही क्लिनिकबाट अवैद्य … Continue reading अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित