स्थानीय तहका कर्मचारीलाई समेत पिआइस पोर्टलमा एक्सेस,गण्डकी प्रदेशबाट शुभारम्भ

जहाँ र जुन निकायको नेतृत्व गर्नुहुन्छ त्यही केही न केही सुधारको यत्न गर्ने कुशल प्रशासक हुन श्रवण कुमार पोखरेल । ८१ फागुन २१ मा निजामती किताबखानको नेतृत्व गर्न पुगेका पोखरेलले सो विभाग कमाण्ड गरेसँगै संघीय निजामतीमात्र होइन,प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुको समेत मन जित्ने ढंगबाट एक पछि अर्काे सुधार गर्दैछन् । त्यही सुधारको यत्न … Continue reading स्थानीय तहका कर्मचारीलाई समेत पिआइस पोर्टलमा एक्सेस,गण्डकी प्रदेशबाट शुभारम्भ