सरकारी प्रतिवेदन भन्छ – संघमै २० हजार ६ सय जनशक्ति कम,कसरी हुन्छ १० प्रतिशत दरबन्दी कटौती ?

संघीय सेवामै २० हजार ६७१ जनशक्ति कम रहेको एउटा सरकारी निकायको आँकडाले देखाएको छ । अहिले दरबन्दी कटौती गर्ने चर्चाका बीच निजामती किताबखानाको भदौं महिनासम्मको विवरण केलाउँदा संघमा मात्र २० हजार ६७१ जनशक्ति कम रहेको भेटिन्छ । बिज्ञापन विभिन्न १२ वटा सेवा समूहमा गरी संघीय सेवातर्फ ६१ हजार ८३७ दरबन्दी स्वीकृत गरेकोमा हाल ४१ हजार … Continue reading सरकारी प्रतिवेदन भन्छ – संघमै २० हजार ६ सय जनशक्ति कम,कसरी हुन्छ १० प्रतिशत दरबन्दी कटौती ?