सचिव बनेको तीन महिना पछि श्रीमतीलाई नर्सिङ प्रशिक्षकमा ठाडो नियुक्ति

डा विकास देवकोटा स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना नपुग्दै पत्नीलाई स्वास्थ्य मन्त्रालय मातहतको एक अस्पतालको अधिकृत स्तरको पदमा ठाडो नियुक्ति दिलाएको भेटिएको छ । उनले आफ्नो श्रीमती  विष्णु भुजेललाई विना प्रतिष्प्रर्धा नर्सिङ प्रशिक्षक नियुक्त गरेको पाइएको छ । सचिव देवकोटाको दबाब र प्रभावमा नै श्रीमतीलाई विना प्रतिष्प्रर्धा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नर्सिङ क्याम्पसमा … Continue reading सचिव बनेको तीन महिना पछि श्रीमतीलाई नर्सिङ प्रशिक्षकमा ठाडो नियुक्ति