जेनजीको राजमा पनि रोकिएन कर्मचारी सरुवामा विकृती : कसैलाई माथैमाथ,केहीको पुर्पुरोमा हात
जेनजीको विद्रोह र रगतको बलमा पूरानो राजनीतिक सत्ता त ढल्यो तर प्रशासनिक क्षेत्रको विकृती र विसंगती २० को १९ भएको छैन । प्रशासनिक क्षेत्रमा सबैभन्दा बढी विकृती र विसंगतीको रुपमा हेरिएको कर्मचारी सरुवामा उस्तै विकृत अभ्यासले निरन्तरता पाएको छ । जस्तो यस अघि रमेश लेखक गृहमन्त्री र गोकर्णमणि दुवाडी सचिव हुँदा थियो । त्यस समय … Continue reading जेनजीको राजमा पनि रोकिएन कर्मचारी सरुवामा विकृती : कसैलाई माथैमाथ,केहीको पुर्पुरोमा हात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed