अधिकृत पदको माग आकृति फाराम भरेर पठाउन सामान्यको परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष ८२/ ८३ मा रिक्त हुने पदहरुको माग आकृति फाराम पठाउन परिपत्र गरेको छ । मन्त्रालयले सेवा,समूह,उपसमूह सञ्चालन गर्ने मन्त्रालय,महालेखापरीक्षक,महालेखा नियन्त्रक कार्यालयहरुलाई परिपत्र गर्दै लोकसेवा आयोगको स्वीकृत बार्षिक कार्यतालिका अनुसार चालु आर्थिक बर्षमा रिक्त हुने शाखा अधिकृत पदहरुको माग आकृति फाराम भरेर पठाउन परिपत्र गरेको हो । मन्त्रालयले … Continue reading अधिकृत पदको माग आकृति फाराम भरेर पठाउन सामान्यको परिपत्र