अर्थमन्त्रीको सुशासनको गफ : राजश्व विभागमै छन् दरबन्दी बाहिरका १४ स्थायी कर्मचारी
एकातिर सरकारी कार्यालयमा दरबन्दी घटाउने चर्चा चलिरहँदा अर्थ मन्त्रालय मातहतको राजश्व अनुसन्धान विभागमा स्थायी दरबन्दीभन्दा बाहेकका १४ जना कर्मचारी कार्यरत रहेको पाइएको छ । कार्यालको स्वीकृत भएको दरबन्दी अनुसार महानिर्देशक १,उपमहानिर्देशक १ गरी २ जना सहसचिव,९ उपसचिव, १८ अधिकृतको दरबन्दी स्वीकृत भएकोमा दरबन्दीभन्दा तीन जना उपसचिव,चार अधिकृत,२ कम्युटर अधिकृत र पाँच जना नासु तहका कर्मचारीहरु … Continue reading अर्थमन्त्रीको सुशासनको गफ : राजश्व विभागमै छन् दरबन्दी बाहिरका १४ स्थायी कर्मचारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed