अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

करोडौं कर छली जोडिएको एउटा व्यापारिक घरानाको मुद्धामा तिनै व्यापारीको स्वार्थ अनुसार कर्मचारीहरुले फाइलै अन्यन्त्रै पठाइदिएको बिषयले राजश्व अनुसन्धान विभागमा अहिले चर्चा र परिचर्चा चल्ने गरेको छ । विभागका नयाँ महानिर्देशकको कुर्सीमा छन्,तिर्थराज चिलुवाल । राजश्व प्रशासनका जानकार चिलुवाल त्यहाँ पुगेसँगै विगतमा कर्मचारीहरुबाट भएको बदमासीपूर्ण अनुसन्धानको बिषयमा समेत प्रश्न उठ्न थालेको हो । बिज्ञापन मामला … Continue reading अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?