यी हुन् एउटै अड्डामा राज गर्ने निकुञ्जका `डन´ कर्मचारीहरू

नेपालको निजामती सेवा प्रणाली कागजमा सुशासन, पारदर्शिता र जवाफदेहिताको वकालत गर्छ । तर व्यवहारमा भने यो प्रणाली एक किसिमको ‘स्थायी माफियातन्त्र’मा रुपान्तरण हुँदै गएको छ, जहाँ नियमभन्दा नाता र ऐनभन्दा चलखेल बलियो देखिन्छ । यही उदाहरण हाल वन तथा वातावरण मन्त्रालय मातहतका राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा कार्यरत केही कर्मचारीहरूले दिएका छन् — जसले सरुवाको … Continue reading यी हुन् एउटै अड्डामा राज गर्ने निकुञ्जका `डन´ कर्मचारीहरू