बर्दिया डिस्टिलरीको ४० करोड मुद्दा कता हरायो? विभाग मौन, अपराधी निर्भीक

राजस्व छली गरेको आशंकामा २०७८ सालमा सुरु भएको बर्दिया डिस्टिलरीको फाइल चार वर्षपछि पनि अदालत पुग्न सकेको छैन । उल्टो, यही फाइलका कारण राजस्व अनुसन्धान विभागका आठ जनासम्म महानिर्देशक फेर्नुपर्ने अवस्था आएको छ । बिज्ञापन