बर्दिया डिस्टिलरीको ४० करोड मुद्दा कता हरायो? विभाग मौन, अपराधी निर्भीक
राजस्व छली गरेको आशंकामा २०७८ सालमा सुरु भएको बर्दिया डिस्टिलरीको फाइल चार वर्षपछि पनि अदालत पुग्न सकेको छैन । उल्टो, यही फाइलका कारण राजस्व अनुसन्धान विभागका आठ जनासम्म महानिर्देशक फेर्नुपर्ने अवस्था आएको छ । बिज्ञापन २०७८ सालमा तत्कालीन महानिर्देशक प्रकाश पौडेलको नेतृत्वमा राजस्व अनुसन्धान विभागले बर्दिया डिस्टिलरी र उसका सिस्टर कम्पनीहरू — ओम वैभव लक्ष्मी … Continue reading बर्दिया डिस्टिलरीको ४० करोड मुद्दा कता हरायो? विभाग मौन, अपराधी निर्भीक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed