कमला नदी पुल : फाइल अख्तियारमा, कसलाई तान्छ अनुसन्धानको डोरी?
जनकपुर — सिरहा र धनुषाबीचको द्रुत सम्पर्क मार्ग मानिएको कमला नदीको पुल निर्माण भ्रष्टाचार र प्राविधिक लापरबाहीका कारण वर्षौँदेखि अधुरै छ। मधेसकै जीवनपद्धति र यातायातलाई सहज बनाउन महत्त्वपूर्ण मानिएको यो पुल ठेकेदार कम्पनी र तत्कालीन सरोकारवाला अधिकारीको मिलेमतोमा भत्किँदै अख्तियारसम्म पुग्ने विवादास्पद उदाहरण बनेको छ। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed