कमला नदी पुल : फाइल अख्तियारमा, कसलाई तान्छ अनुसन्धानको डोरी?
जनकपुर — सिरहा र धनुषाबीचको द्रुत सम्पर्क मार्ग मानिएको कमला नदीको पुल निर्माण भ्रष्टाचार र प्राविधिक लापरबाहीका कारण वर्षौँदेखि अधुरै छ। मधेसकै जीवनपद्धति र यातायातलाई सहज बनाउन महत्त्वपूर्ण मानिएको यो पुल ठेकेदार कम्पनी र तत्कालीन सरोकारवाला अधिकारीको मिलेमतोमा भत्किँदै अख्तियारसम्म पुग्ने विवादास्पद उदाहरण बनेको छ। बिज्ञापन हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार, १२ सय … Continue reading कमला नदी पुल : फाइल अख्तियारमा, कसलाई तान्छ अनुसन्धानको डोरी?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed