अन्तरिम सरकारले हटाउँला त अख्तियार प्रमुखलाई ?
सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेसँगै संवैधानिक आयोगका आयुक्तहरूले भटाभट राजीनामा दिन थालेका छन् । हालसम्म दुई आयुक्तहरु राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष डा. सूर्य ढुंगेल र मधेशी आयोगका सदस्य विजयकुमार गुप्ताले राजीनामा दिएका छन् । केपी ओली प्रधानमन्त्री हुँदा विभिन्न संवैद्यानिक निकायहरुमा ५२ भाइ पदाधिकारीलाई नियुक्ति दिइएको थियो । सो नियुक्ति अवैद्य भन्दै सर्वाेच्चमा मुद्धा … Continue reading अन्तरिम सरकारले हटाउँला त अख्तियार प्रमुखलाई ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed