महानिर्देशक रेग्मी बिचौलिया प्रमोदको इशारामा, करोडौं असुलीको खेल

भूमि व्यवस्थापन तथा अभिलेख विभाग फेरि एकपटक गम्भीर विवादमा तानिएको छ। विभागको नेतृत्व गरिरहेका महानिर्देशक शिवप्रसाद रेग्मी पछिल्ला दिनमा बिचौलिया प्रमोद खड्काको प्रत्यक्ष इशारामा काम गर्दै खुलेआम सरुवा धन्दा चलाएको आरोप तीव्र बनेको छ। बिज्ञापन