भ्रष्टचारीको सम्पत्ति राज्यको बनाउन खोज्दा सहसचिवमाथि उल्टै कारवाही,न्यायधीश बन्नबाट बञ्चित

इमान्दार ढङ्गले कानुन कार्यन्वयन गर्न खोज्दा कर्मचारीहरु कसरी सेकिन्छन् ? करोडौं रुपैंयाको चलखेल रोक्न खोज्ने कर्मचारीलाई दिइनुपर्दथ्यो उत्कृष्ट निजामती पुरस्कार,तर न्यायको तराजु बोक्नेहरु नै आफ्नै सन्तानको घाँटी रेटेर अहिले आनन्द मानिरहेका छन् । पूर्व गृहमन्त्री खुमबहादुर खड्काले भ्रष्टाचारद्धारा आर्जित सम्पत्ति जफत गर्न खोज्दा एक जना सिनियर सहरजिस्ट्रारलाई (सहसचिव) उच्च अदालतको न्यायाधीश बन्नबाट बन्देज गरिएको छ … Continue reading भ्रष्टचारीको सम्पत्ति राज्यको बनाउन खोज्दा सहसचिवमाथि उल्टै कारवाही,न्यायधीश बन्नबाट बञ्चित