भौतिक मन्त्रालयमा कर्मचारी घोटाला: कसैलाई बेरोजगार, कसैलाई दुई–दुई जागिर !

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कर्मचारी व्यवस्थापनमा चर्को अनियमितता र घोटाला खुलेको छ। कसैलाई महिनौँसम्म जिम्मेवारी नदिई बेरोजगार जस्तै राखिएको छ भने केही निकटस्थलाई एकैसाथ दुई–दुई महाशाखा सम्हाल्ने सुनौलो अवसर मिलाइएको छ। बिज्ञापन