निजामती विधेयकमा विधायन समितिमा दफावार छलफल हुँदै,१७ भदौंभित्र पारित होला ?

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आज संघीय निजामती सेवा विधेयक २०८० माथि दफावार छलफल हुने भएको छ ।अहिले बिहान ११ बजे बस्ने बैठकमा संघीय निजामती सेवा विद्येयकमाथि छलफल हुन लागेको हो । बिज्ञापन