शहरी विकास मन्त्रालयको गाडी निजी कार्यक्रममा दुरुपयोग, प्रमुख सचिवमाथि भ्रष्टाचारको छायाँ

शहरी विकास मन्त्रालयको बा २ झ १६१० नम्बरको सरकारी गाडी रेडियो काठमाडौंले आयोजना गरेको वनभोज तथा तीज कार्यक्रममा कर्मचारी ओसार्न प्रयोग भएको खुलेको छ। गत शुक्रबार जर्सिङ पौवास्थित रिसोर्टमा भएको कार्यक्रममा उक्त गाडीले रेडियोका कर्मचारीलाई ल्याउने–लैजाने काम गरेको थियो। बिज्ञापन