संघीय सचिवालयमा १७ वर्षदेखि लिलामी रोकियोः ल्यापटप र आइप्याड गायब
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र मन्त्रीहरूको लागि भैसेपाटीमा बनाइएका निवाससहित विभिन्न मन्त्रालय र निकायका लागि मालसामान खरिद गर्दै आएको छ। तर सोही कार्यालयमा वर्षौंदेखि सरकारी सम्पत्तिको लापरबाही, हिनामिना र गैरकानुनी गतिविधि भएको प्रमाण फेला परेको छ। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed