विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

भूमि व्यवस्था मन्त्रालयले नापीका उपसचिवहरुको सरुवाको सूची निकाल्दै छ । यही भदौं दोश्रो साता पछि मन्त्रालयले नापीका उपसचिवहरुको सरुवा गर्ने तयारी गर्दैछ । बिज्ञापन