लेखापालदेखि लेखा नियन्त्रकसम्मको गुपचुप सरुवा,आर्थिक चलखेलको आंशका

महालेखा नियन्त्रकको कार्यालयले पछिल्लो  समय गुपचुप र अपारदर्शी ढंगबाट कर्मचारी सरुवा गरिरहेको छ । नियम अनुसार असोजमा मात्र महालेखाले आफ्ना कर्मचारीहरुको खटन पटन गर्दै आएको छ । कतिपय अवस्थामा सरुवाको सूची निस्कन कार्तिक कुर्नुपर्दछ । नियमित रुपमा लट सरुवा असोज १५ भित्रै गर्नुपर्ने व्यवस्था छ तर समय अगावै  आर्थिक बर्ष लाग्ने वित्तिकै केही उपसचिव,लेखा अधिकृत … Continue reading लेखापालदेखि लेखा नियन्त्रकसम्मको गुपचुप सरुवा,आर्थिक चलखेलको आंशका