लोकसेवाबाट सिफारिस, नियुक्तिपछि बेकाम: सचिव सिग्देलको मौनता विवादास्पद
लोकसेवा आयोगमार्फत विज्ञापन प्रकाशित गरेर कर्मचारी मागिन्छ, आयोगले प्रतिस्पर्धी परीक्षामार्फत सिफारिस गर्छ, नियुक्तिपछि तलब–भत्तासमेत दिइन्छ। तर शहरी विकास मन्त्रालयले ती कर्मचारीहरूलाई महिनौँसम्म काममा खटाउन नसकेको भन्दै असन्तुष्टि चुलिएको छ। नियुक्त भएर बेरोजगारजस्तै बस्नुपरेको अवस्था अपमानजनक मात्र नभई शासकीय गैरजिम्मेवारीको घोतक भएको भन्दै प्रभावित कर्मचारीहरू आन्दोलित बन्न थालेका छन्। २० भन्दा बढी कर्मचारीहरू यसरी जिम्मेवारविहीन बनेका … Continue reading लोकसेवाबाट सिफारिस, नियुक्तिपछि बेकाम: सचिव सिग्देलको मौनता विवादास्पद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed