“मन्त्री बिचौलियासँग चन्द्रागिरी हिल्समा, छोरो विवादपछि विदेश–संयोग मात्र हो?”

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि घूस प्रकरण र बिचौलिया सञ्जालसँगको साँठगाँठको आरोप पुष्टि गर्दै थप अडियो सार्वजनिक भएको छ। सार्वजनिक अडियो सामग्री र प्राप्त प्रमाणले भूमि प्रशासनभित्रको गहिरो भ्रष्ट सञ्जाल, शक्तिको संरक्षण, र मौन समर्थनको भयावह रुप देखाएको छ। बिज्ञापन पोखरा–बाटुलेचौरस्थित करिब १३४ रोपनी जग्गा ‘सेटिङ’ गरी दर्ता गराउनका लागि ३२ … Continue reading “मन्त्री बिचौलियासँग चन्द्रागिरी हिल्समा, छोरो विवादपछि विदेश–संयोग मात्र हो?”