बिचौलियाले पैसा उठाउँछन्, मन्त्री सरुवा गर्छन्;- भूमिमन्त्रीको काला कर्तुत सार्वजनिक

पोखराको लिचीघारीस्थित १३५ रोपनी जग्गा हिनामिनासँग जोडिएको अडियो सार्वजनिक भएसँगै भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी गम्भीर विवादमा तानिएका छन्। सोही काण्डको प्रभावस्वरूप सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दुई साता अघि नै राजीनामा दिँदा मन्त्री अधिकारी भने अझै पदमा कायम छन्। बिज्ञापन