फेरि सुरु भयो सरुवाको खेलः सामान्य प्रशासन मन्त्रालय फेरि विवादमा

एउटा मामुली सुव्वा तहको कर्मचारी सरुवामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,कर्मचारी ट्रेड युनियनका उपल्ला तहका नेताहरुसम्मको बदमासी फेरि छरपष्ट भएको छ । निजामती सेवा ऐनले कुनै पनि कर्मचारीलाई दुई बर्ष एउटै कार्यालयमा काम गराउनसक्ने प्रवधान राखेको छ । तर सो ऐनको विपरित एउटा कर्मचारी तीन तीन महिनामा सरुवा गराउने र उल्टाउने खेल मज्जैसँग चलिरहेको … Continue reading फेरि सुरु भयो सरुवाको खेलः सामान्य प्रशासन मन्त्रालय फेरि विवादमा