१८ सचिवसहित २२११ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश

यस आर्थिक बर्षमा २२११ जना कर्मचारीले सेवाबाट अवकाश पाउने भएका छन् । निजामती किताबखानाको अनुसार आर्थिक बर्ष ८२/ ८३ मा अनिवार्य र सेवाहदका कारण २२११ जना कर्मचारीले अवकाश पाउन लागेका हुन । बिज्ञापन