१८ सचिवसहित २२११ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश

यस आर्थिक बर्षमा २२११ जना कर्मचारीले सेवाबाट अवकाश पाउने भएका छन् । निजामती किताबखानाको अनुसार आर्थिक बर्ष ८२/ ८३ मा अनिवार्य र सेवाहदका कारण २२११ जना कर्मचारीले अवकाश पाउन लागेका हुन । बिज्ञापन किताबखानाको अभिलेख अनुसार,मुख्य सचिवसहित सचिव तहका १८ जना उच्च प्रशासकहरु उमेर हद र सेवा हद लागेर घर फर्कदैछन् । यस्तै ४९ जना … Continue reading १८ सचिवसहित २२११ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश