लिजको जग्गा धितो राखेर डेढ अर्व ऋृण,किन हुँदैन छानबिन ?
पतञ्जलीको जग्गा प्रकरणमा अख्तियारले हालैमात्र एक नीजि बैंकका उच्च प्रशासकहरुसम्मलाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ । सोही घटनालाई माथ गर्ने गरी भारतीयहरुको लगानीमा सञ्चालित एक मेडिकल कलेजले सरकारी जग्गा लिजमा लिएर सोही लिजको जग्गा धितो राखेर बैंकबाट एक अर्ब ३५ करोडभन्दा बढी ऋृण लिएको भेटिएको छ । पाँच बर्षदेखि सो बिषयमा न्याय र निसाफ खोज्दै … Continue reading लिजको जग्गा धितो राखेर डेढ अर्व ऋृण,किन हुँदैन छानबिन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed