मन्त्रीको घुस काण्डको अडियो लिक

एक जना उपसचिव परिवर्तन गर्न मन्त्रीलाई आधा करोड घुसको प्रलोभन ! बिज्ञापन मालपोत प्रमुखमा आफू अनुकूल कर्मचारी लैजान आधा करोड घुसको प्रलोभन मन्त्रीलाई देखाउने बिचौलिया हुन् – सुजन लामा । पोखरा, कास्कीतिरकै हुन्, भूमि व्यवस्था मन्त्रालयको चर्चित बिचौलिया भनी चिनिएका प्रमोद खड्काको चेलो । यसरी घुस रकमको प्रलोभनचाहिँ मन्त्री राजकुमार गुप्तालाई दिइएको हो । लामाले … Continue reading मन्त्रीको घुस काण्डको अडियो लिक