चार बर्ष महानिर्देशक चलाएपछि उपमहानिर्देशकमा बढुवा हुन अधिकारीको चलखेल
साढे तीन बर्ष अघि अर्थात ०७८ माघमा ऐन,कानुनलाई धज्जी लगाउँदै नागरिक प्राधिकरणको महानिर्देशकमा बनाइएको थियो प्रदीप अधिकारीलाई । तत्कालीन पर्यटन मन्त्री प्रेम आलेमार्फत चलखेल गरी अधिकारी महानिर्देशक बनाइएको थियो । बाह्रौं तहका प्रेमनाथ ठाकुर, भोलाप्रसाद गुरागाईँ र प्रतावबाबु तिवारीलाई हटाएर ११ औं तहका कर्मचारीलाई महानिर्देशक बनाइएको थियो । आगामी माघमा कार्यकाल सकिएर घर जानु अघि … Continue reading चार बर्ष महानिर्देशक चलाएपछि उपमहानिर्देशकमा बढुवा हुन अधिकारीको चलखेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed