संघीय सचिवालय निर्माण कार्यालयमा कोटेसनको नाउँमा ठेक्काको खेल : हाकिमदेखि स्टोरकिपरसम्मको संलग्नता

काठमाडौं — संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा सप्लायर्स र निर्माण व्यवसायीहरूमार्फत कोटेसन प्रणालीको दुरुपयोग गर्दै ठेक्काको नाममा व्यापक अनियमितता भइरहेको खुलासा भएको छ। बिज्ञापन