बिचौलिया खड्का ४० लाख खर्च गरेर हाकिम फेर्दै

काठमाडौं । मालपोत कार्यालय ललितपुरमा बिचौलियाको गम्भीर चलखेल भएको खुलासा भएको छ। हाल गाईघाट, उदयपुरका प्रभावशाली बिचौलिया प्रमोद खड्का हाल कार्यरत प्रमुख जीवन सेडाईलाई हटाएर आफ्नो निकटका कर्मचारीलाई नियुक्त गराउन सक्रिय रहेको स्रोतको दाबी छ। बिज्ञापन