संघीय सचिवालयमा स्टोरकिपर रोकायको साम्राज्य:- सम्झौतामा ३० प्रतिशतसम्म ‘कमिशन’

नेपाल सरकारको अति विशिष्ट पदाधिकारीहरू (भीभीआईपी) तथा मन्त्रीहरूको कार्यालय र निवास व्यवस्थापन गर्ने जिम्मेवारी पाएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय आफैं भ्रष्टाचारको अखडा बनेको खुलासा भएको छ। बिज्ञापन