सरुवामा गन्हाउने चलखेल:- मन्त्रीदेखि बिचौलियासम्मको सेटिङ

  बिज्ञापन काठमाडौं । सुशासनको नारा लगाउँदै आएको सरकारले कर्मचारी सरुवामा हुने आर्थिक लेनदेन नियन्त्रण गर्ने भनेको निकै भयो । तर व्यवहारमा सरुवामा हुने ‘सेटिङ व्यापार’ झनै मौलाउँदै गएको छ । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्म कर्मचारी सरुवामा बिचौलियाको सक्रियता उस्तै देखिएको छ । बिज्ञापन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले … Continue reading सरुवामा गन्हाउने चलखेल:- मन्त्रीदेखि बिचौलियासम्मको सेटिङ