सरुवामा शहरी मन्त्रालयमा उपसचिव उपाध्यायको कमिसन खेल

शहरी विकास मन्त्रालयमा कार्यरत उपसचिव बैकुण्ठ उपाध्यायमाथि पटक–पटक सरुवा प्रक्रिया र ठेक्का प्रक्रियामा कमिसनको नाममा रकम असुली गर्ने, प्राविधिक कर्मचारीहरूको सरुवामा मोलमोलाइ गर्ने, तथा सरकारी स्रोतको दुरुपयोगजस्ता गम्भीर आरोपहरू लागेका छन्। बिज्ञापन