सामान्यमा मोटोपैसाको चलखेल: मन्त्री गुप्ताको कार्यशैलीप्रति व्यापक असन्तुष्टि 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र उनको टिम विचौलियाको प्रभावमा परेर कर्मचारी सरुवा गर्न थालेको गुनासो कर्मचारीहरुले गरेका छन् । पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको कार्यकक्षमा बढी भेटिन्छन्,एक माक्स र क्याप टोपी लगाउने पात्र । कहिले माक्स नखोल्ने र क्याप टोपी नछोड्ने ती पात्रकै योजना र चाहना अनुसार संघीय मामिला तथा … Continue reading सामान्यमा मोटोपैसाको चलखेल: मन्त्री गुप्ताको कार्यशैलीप्रति व्यापक असन्तुष्टि