सामान्य र भूमिको सरुवा : विचौलियाले बोकेकालाई जतिखेरै,निरिह कर्मचारीलाई मापदण्ड

अवधि नपुग्दै सरुवा उल्टाएर कर्मचारीले खोजे अनुसारको पूरानै कार्यालयमा खटाउने धन्दा चलिरहेको छ अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा । भूमि प्रशासनको विचौलियाका रुपमा चित्रित प्रमोद खड्काको डिजाइनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कमल भट्टराईले धमाधम कर्मचारीको सरुवा गरिरहेका छन् । बिज्ञापन यो त्यही मन्त्रालयले हो,जस्ले पहुँच र पैसा पेल्न नसक्ने कर्मचारीहरुका … Continue reading सामान्य र भूमिको सरुवा : विचौलियाले बोकेकालाई जतिखेरै,निरिह कर्मचारीलाई मापदण्ड