तत्कालीन वार्डेनद्धारा २७ लाख गोलमाल,उजुरी पुग्यो अख्तियार

विगो र जरिवाना गरि तोकिएको थियो झण्डै ४७ लाख,हाकिमले जम्मा २० लाखमै कुरा मिलाए । बाँकी २७ लाखको हिसाब किताबको खोजी अहिले हुन थालेको छ । यसरी एउटै जलविद्युत परियोजनाबाट झण्डै २७ लाख हिसाब किताब गोलमाल गर्ने खप्पिस वार्डेन हुन अणनाथ बराल । बर्ष दिनभन्दा धेरै समय लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेर अहिले सरुवा भइ विभागमा … Continue reading तत्कालीन वार्डेनद्धारा २७ लाख गोलमाल,उजुरी पुग्यो अख्तियार