गोसाइकुण्ड पालिकामा पाइलैपिच्छे भ्रष्टाचार : बाहिरियो अर्काे १ करोड २० लाख हिनामिनाको प्रमाण

गोसाइकुण्ड गाउँपालिकाका जनप्रतिनिधिहरुले हाइड्रोपावर कम्पनीबाट प्राप्त १ करोड २० लाख झारेर सो रकमको दुरुपयोग गरेको भेटिएको छ । पालिकाले लाङटाङ भोटेकोसी हाइड्रोपावरबाट प्राप्त सामाजिक उत्तरदायित्व वापतको १ करोड २० लाख रकम अनियमित रुपमा आफ्ना आसेपासे र गोजीका व्यक्ति तथा तिनका संस्थाको खातामा हालिदिएको विवरण कर्मचारी प्रेसले प्राप्त गरेको छ । शुरुमा दबाब दिएर,थर्काएर वा धम्काएर … Continue reading गोसाइकुण्ड पालिकामा पाइलैपिच्छे भ्रष्टाचार : बाहिरियो अर्काे १ करोड २० लाख हिनामिनाको प्रमाण