भैरहवा र रसुवा भन्सार हाकिमको क्षमतामाथि उठ्न थाल्यो प्रश्न
दुई प्रमुख भन्सार कार्यालयको राजश्व असुलीमा गिरावट आएको भन्दै भन्सार विभागले त्यहाँका कार्यलय प्रमुखको कार्यक्षमता माथि प्रश्न उठाउँदै आएको छ । भन्सार छली र चोरी पैठारीका क्रियाकलाप बढ्दै गएको, भन्सार कर्मचारी र एजेण्टकै मिलेमतोमा दैनिकजसो भन्सार छली हुँदा अपेक्षित र लक्ष्य अनुसार राजश्व अंकलन हुन नसकेको आँकलन भन्सार विभागका अधिकारीहरुले गर्न थालेका छन् । यसरी … Continue reading भैरहवा र रसुवा भन्सार हाकिमको क्षमतामाथि उठ्न थाल्यो प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed