राजश्वमारा कर्मचारीलाई जोगाउन एमाले नेताहरुको दौडधूप

राजश्व हिनामिनामा जोडिएका एक वडा सचिवलाई जोगाउन रसुवा एमालेका नेताहरुले टंगालस्थित रातोघरमा दौडधूप तिव्र पारेका छन् । सरकारी कागजात कीर्ते प्रकरणमा रसुवा जिल्ला अदालतले दोषी ठहर भएका वडा सचिव वाङदी तमाङलाई राजश्वको मुद्धामा क्लिन चिट दिलाउन रसुवाका एकथरी कमरेडहरु अख्तियारसम्म दौडधूप तिव्र पारेका छन् ।यस अघि जिल्ला प्रशासन कार्यालय रसुवामा यो बिषयमा उजुरी पुगेपछि तत्कालीन … Continue reading राजश्वमारा कर्मचारीलाई जोगाउन एमाले नेताहरुको दौडधूप