आर्थिक चलखेल गरी फेरि मालपोतका कर्मचारी सरुवा,धमाधम तयार हुँदै पत्र
पछिल्लो समय कर्मचारी सरुवामा एउटा विकृती थपिएको छ कामकाज सरुवा । निजामती सेवा ऐनले नचिन्ने कामकाजी सरुवाको नाममा मन्त्रालयदेखि विभागका कर्मचारीहरुलाई असुल्ने राम्रै माध्यम बनेको छ । ऐनमा सरुवा, पदस्थापन र काज सरुवामात्रै उल्लेख भए पनि कामकाज सरुवाको नाममा असुली धन्दा राम्रै चलिरहेको चर्चा गर्दछन्,कर्मचारीहरु । बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed