भाइरसका कारण थला परेको किताबखानालाई पुर्नजीवन दिँदै महानिर्देशक पोखरेल
निजामती किताबखानाले बढीमा डेढ महिनाभित्र प्रत्यक्ष सेवा दिने भएको छ । सुधारवादी प्रशासकका छवि बनाएका श्रवण पोखरेल हालैमात्र विभागको महानिर्देशकको जिम्मेवारीमा पुगेसँगै आफ्नै नेतृत्वमा प्राबिधिक कर्मचारीहरुको टास्क फोर्स बनाई लाइभ सेवा संचालन गर्नका लागि हार्डवेयर र सफ्टवेयरमा तत्काल गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गरि आवस्यक सुधारको काममा प्रारम्भ भएको किताबखाना स्रोतले जनाएको छ । बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed