पाथिभरा केवलकार परियोजना : स्वीकृति प्रक्रियामै जालझेल

शासक र प्रशासकहरुलाई मिलाएर कौडीका भाउमा सरकारी जग्गा हात पार्दै आएका ‘केवलकार किङ’ व्यवसायी चन्द्र ढकालको समूहले पाथिभरामा केवलकार निर्माण गर्दा वातावरणीय अध्ययन प्रतिवेदनमै जालझेल गरिएको भेटिएको छ । बिज्ञापन