ठेकेदारहरूसँग खुलेआम कमिसन माग्ने, नदिए भुक्तानी रोक्ने

लेखा प्रमुख भन्छन् :-“प्रक्रिया पूरा गरेर आएका बिलको भुक्तानी रोकिएको छैन” बिज्ञापन अति विशिष्ट तथा विशिष्ट पदाधिकारीहरुको निवासमा अत्यावश्यक सर सामाग्रीको व्यवस्थापनदेखि रेखदेखसम्मको जिम्मेवारी पाएको एउटा सरकारी निकायका कर्मचारीहरु कमिसनमा लिप्त रहेको आरोप लाग्न थालेको छ । बिज्ञापन सो निकायका प्रमुखदेखि लेखासम्मका कर्मचारीहरुले पछिल्लो समय ठेकेदार तथा सप्लायर्सहरुसँग खुलेआम कमिसन माग्ने गरेको र कमिसन नपाए … Continue reading ठेकेदारहरूसँग खुलेआम कमिसन माग्ने, नदिए भुक्तानी रोक्ने